Wednesday, May 15, 2013

चोटहरु


मैले चोटहरुको हिसाब राख्न छोडेको छु आजकल
किनकी
चोटहरु
म सँगै रोइरहन्छन्
म सँगै हाँसिरहछन्
हाम्रो चिनजान पुरानो भैसक्यो
किनकी
चोटहरु आज मेरा असल
मित्र बनेका छन्

0 comments:

Post a Comment